NLA

Listening Practice
Listen to the audio files to practice for the listening test. You will hear the questions and the options (1, 2, 3, 4) in the audio itself.

निर्देशनहरू:

  • सुरुमा एउटा कलम र कापी लिनुहोस्।
  • प्रत्येक अडियोको लागि निर्देशन अनुसार प्रश्न नम्बरहरू लेख्नुहोस् (जस्तै: १ देखि १०० सम्म)।
  • अडियो ध्यान दिएर सुन्नुहोस्। प्रश्न र विकल्पहरू (१, २, ३, ४) अडियोमै बज्नेछन्।
  • हरेक प्रश्नको सही उत्तरको नम्बर आफ्नो कापीमा लेख्नुहोस्।
  • आफ्नो उत्तर जाँच गर्न, हरेक अडियोको तल रहेको 'उत्तर हेर्नुहोस्' बटनमा क्लिक गर्नुहोस्।

Audio 1: Questions 1-100

Write the numbers from 1 to 100.

Audio 2: Questions 101-200

Write the numbers from 101 to 200.

Audio 3: Questions 201-340

Write the numbers from 201 to 340.

Audio 4: Questions 1-135

Write the numbers from 1 to 135.